सहारा यूकेको अध्यक्षमा कुसाङ गुरुङ चयन

लन्डन । बेलायतको नेपाली समुदायबीच खेल विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सहारा यूकेमा नेतृत्व परिवर्तन भएको छ । सहारा यूकेको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले ले. (रि). कुसाङ गुरुङको अध्यक्षतामा सातौं नयां कार्यसमिति चयन गरेको छ । कुसाङ यसअघि उपाध्यक्ष थिए । अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्ण गुरुङ, … Continue reading सहारा यूकेको अध्यक्षमा कुसाङ गुरुङ चयन